Section 19
पाठ्यक्रम विकास केन्द्रको स्थापना
(१) पाठ्यक्रमको निर्धारण तथा विकासको लागि तोकिएबमोजिम पाठ्यक्रम विकास केन्द्रको स्थापना हुनेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने पाठ्यक्रम विकास केन्द्रको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
पोखरा विश्वविद्यालय ऐन, २०५३